singel post top banner

मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
आइतबार, पौष १३, २०८२
224 Views
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
समाचार सारांश
  • जनकपुरधाम — लगातार ९ दिनदेखि जारी शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ।
  • गएको पुस ४ गतेदेखि सुरु भएको चिसो हावासँगै शीतल चिसिएका कारण जनकपुर, जलेश्वर र आसपासका क्षेत्रहरूमा जनजीवन थप जटिल बनेको हो।

जनकपुरधाम — लगातार ९ दिनदेखि जारी शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ। गएको पुस ४ गतेदेखि सुरु भएको चिसो हावासँगै शीतल चिसिएका कारण जनकपुर, जलेश्वर र आसपासका क्षेत्रहरूमा जनजीवन थप जटिल बनेको हो।

चिसो र शीतलहरका कारण सर्वसाधारण, विशेष गरी जेष्ठ नागरिक, बालबालिका, अशक्त व्यक्ति, सुत्केरी महिला, बाहिरबाट घुम्न आउने र दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरू अत्यधिक पीडित भएका छन्। घाम नलागेपछि मानिसहरू आगो ताप्न बाध्य भएका छन्। केही दिन पहिले केही स्थानमा दाउरा वितरण भए पनि अत्यधिक चिसो बढेसँगै आवश्यक अनुसारको आगो बाल्न नसकिएको स्थिति छ।

अधिकारि अनुसार, ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा विपन्न वर्गको दैनिकी प्रभावित भएको छ। साथै, अत्यधिक चिसो र शीतलहरका कारण निमोनिया, कोल्डडायरिया, दम, ज्वर र रुघाखोकी जस्ता रोगहरूमा वृद्धि भएको प्रादेशिक अस्पतालले जनाएको छ।

साथै, लगातार घाम नलाग्ने र चिसोले गर्दा मान्छे मात्र होइन, पशुपन्छी र कृषि उत्पादनहरू पनि प्रभावित भएका छन्। किसानहरूले धान, मकै जस्ता खेतीका बाली र पशुपन्छीलाई जोगाउने प्रयास गरिरहेका छन्।

यस परिस्थितिमा स्थानीय प्रशासनले राहतका उपायहरू थाल्न आवश्यक रहेको देखिएको छ। शीतलहरको असरबाट पीडित सर्वसाधारणलाई न्यानो कपडा, आगो र स्वास्थ्यसुविधा उपलब्ध गराउने पहल गर्न सरकार र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
हितेन्द्रदेव शाक्यको कार्यकाल विवाद: सर्वोच्चमा रिट पेश, निर्णयको प्रतीक्षा
सिरहाको सुखीपुरबाट २१ किलो गाँजासहित एक जना पक्राउ
सिरहाको सुखीपुरबाट २१ किलो गाँजासहित एक जना पक्राउ
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?