singel post top banner

सुदर्शन बरालको आरोप: हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही भएन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक १३, २०८३
8 Views
सुदर्शन बरालको आरोप: हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही भएन
समाचार सारांश
  • बुटवल ।
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लुम्बिनी प्रदेश संयोजक तथा पूर्वमन्त्री सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङमाथि हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै पनि सरकारले कारबाही नगरेको आरोप लगाएका छन्।

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लुम्बिनी प्रदेश संयोजक तथा पूर्वमन्त्री सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङमाथि हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै पनि सरकारले कारबाही नगरेको आरोप लगाएका छन्।

रुपन्देहीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै बरालले सर्वसाधारणसँग केही हजार रुपैयाँ भेटिँदा कारबाही गर्ने सरकारले गृहमन्त्रीको नाममा कानुनविपरीत जग्गा भेटिएको भनिँदा पनि छानबिन नगरेको बताएका हुन्।

‘कानुनविपरीत हदबन्दीभन्दा बढी जग्गा भेटिँदा पनि गृहमन्त्रीमाथि कारबाही हुँदैन,’ उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसदसँग सयौँ तोला सुन रहेको र बालेनलाई करोडौँको गाडी उपलब्ध गराएको भनी विवादमा आएका व्यापारी कमल मालपानीमाथि पनि छानबिन नभएको उनको आरोप छ।

बरालले सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोपसमेत लगाए। नागरिकता विवादमा परेकी आनी छोइङ डोल्मामाथि छानबिन र कारबाही गर्नुको सट्टा लुम्बिनी विकास कोषमा नियुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव र महामूर्ख सम्मेलनको तयारी, मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धन
जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव र महामूर्ख सम्मेलनको तयारी, मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धन
‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको घटनामा कारबाही प्रक्रिया शुरू गरे
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको घटनामा कारबाही प्रक्रिया शुरू गरे
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
जनकपुरधाममा छठ पर्वका लागि पोखरी तथा जलाशयहरू सिँगारिएका, आजदेखि औपचारिक शुरुवात।
जनकपुरधाममा छठ पर्वका लागि पोखरी तथा जलाशयहरू सिँगारिएका, आजदेखि औपचारिक शुरुवात।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?