बागमती प्रदेश
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन्। सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै…
