singel post top banner

सिन्धमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक १३, २०८३
9 Views
सिन्धमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु
समाचार सारांश
  • पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
  • प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो। घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कराची लगिएको छ।

अधिकारीहरूले मृतकको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको बताएका छन्। विस्फोटको कारण अनुसन्धान गर्न मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। टोलीले घटनास्थलका प्रमाण जाँच गरी विस्फोटको कारण पत्ता लगाउनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
जनकपुर–पोखरा पर्यटन साटासाट: धार्मिक र प्राकृतिक सौन्दर्यलाई जोड्ने नयाँ पहल
जनकपुर–पोखरा पर्यटन साटासाट: धार्मिक र प्राकृतिक सौन्दर्यलाई जोड्ने नयाँ पहल
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?