गण्डकी प्रदेश
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट : ३३ अर्ब रुपैयाँको योजना, सांसदलाई विशेष रकम, विकास योजनामा नयाँ व्यवस्था
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करीब ३३ अर्ब रुपैयाँको बजेट अन्तिम चरणमा पुर्याएको छ।…
