singel post top banner

अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, चैत्र ३०, २०८१
1254 Views
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
समाचार सारांश
  • काठमाडौं, चैत ३० ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

काठमाडौं, चैत ३० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी लगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रासायनिक मल अभाव र वितरणमा बेथितिबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग
रासायनिक मल अभाव र वितरणमा बेथितिबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
काठमाडौं र आसपासका नदीहरूमा बाढीबाट सिर्जित सङ्कटमा राजनीतिक एकता, राहत र उद्धारमा साझा प्रतिबद्धता
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार
कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?