singel post top banner

आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, फाल्गुन १८, २०८१
265 Views
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन १८ गते आइतबार फागुन शुक्ल पक्षको तृतीया तिथि।
  • तदनुसार सन् २०२५ मार्च २ तारिख।

आज २०८१ साल फागुन १८ गते आइतबार फागुन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मार्च २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृष : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ।

सिंह : रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या : व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेममा खटपटी बढ्नेछ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नुपर्ने दिन छ। निजी क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुनछ।

धनु : साथीसँगको सहकार्यमा लगानी गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकर : आज गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ।

कुम्भ : गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आजको दिन परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
जनकपुरधाममा अभियानले फुटपाथ अतिक्रमण हटाउँदै व्यवस्थित शहर बनाउने दिशा लियो
जनकपुरधाममा अभियानले फुटपाथ अतिक्रमण हटाउँदै व्यवस्थित शहर बनाउने दिशा लियो
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना
धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना
झापामा बेपत्ता युवकको शव विरिङ पुलमुनि गाडिएको अवस्थामा फेला, हिरासतमा दुई जना
झापामा बेपत्ता युवकको शव विरिङ पुलमुनि गाडिएको अवस्थामा फेला, हिरासतमा दुई जना
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ३७ अर्ब ७० करोड, बहिष्कार र बहसका बीच सार्वजनिक
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ३७ अर्ब ७० करोड, बहिष्कार र बहसका बीच सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?