singel post top banner

घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, फाल्गुन २६, २०८२
110 Views
घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर किशोरीको मृत्यु
समाचार सारांश
  • डोटी — घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १६ वर्षीया किशोरी एलिना सिंहको मृत्यु भएको छ।
  • घटनास्थल डोटी जिल्लाको सायल गाउँपालिका–२ ग्वानीमा आज बिहान ९ः४८ बजे भएको हो।

डोटी — घर लिप पोतका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १६ वर्षीया किशोरी एलिना सिंहको मृत्यु भएको छ। घटनास्थल डोटी जिल्लाको सायल गाउँपालिका–२ ग्वानीमा आज बिहान ९ः४८ बजे भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, उक्त घटना घर नजिकैको गौसिल भन्ने स्थानमा भएको हो। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै किशोरी एलिना सिंहको मृत्यु भएको र उनको शव उद्दार गर्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

घटनाको थप अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमका लागि पठाइने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो दुःखद घटना परिवार तथा सम्पूर्ण गाउँमा शोकलहर छाएको छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हेटौँडा सडक विस्तार कार्य सर्वोच्च आदेशले स्थगित, घरधनीहरूलाई व्यवस्थापनको आश्वासन
हेटौँडा सडक विस्तार कार्य सर्वोच्च आदेशले स्थगित, घरधनीहरूलाई व्यवस्थापनको आश्वासन
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
मधेस प्रदेशमा मन्त्रिपरिषद् बैठक, तीन उच्चस्तरीय समितिहरू गठन
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
सुदूरपश्चिमको धनगढीमा अविरल वर्षाले बाढीको खतरा, जनजीवन प्रभावित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
१६२ केजी गाँजा सहित दुई जना पक्राउ, प्रहरीको गुप्त सूचना आधारित कारबाही
१६२ केजी गाँजा सहित दुई जना पक्राउ, प्रहरीको गुप्त सूचना आधारित कारबाही
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?