singel post top banner

उदयपुरमा दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २८, २०८३
40 Views
उदयपुरमा दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु
समाचार सारांश
  • उदयपुर — दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ।
  • त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुर — दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

प्रहरीका अनुसार चौधरीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मनसुन वर्षामा १४० जनाको मृत्यु, पहिरो र बाढीले थप मानवीय क्षति पुर्‍याए
मनसुन वर्षामा १४० जनाको मृत्यु, पहिरो र बाढीले थप मानवीय क्षति पुर्‍याए
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
विशेष अदालतले खोटाङका दुई जिल्ला शिक्षा अधिकृतलाई धरौटीमा रिहा गर्ने आदेश दिए
महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी
महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी
पर्यटन विधेयक २०८१: आरोही सुरक्षा, फेक रेस्क्यु नियन्त्रण र पर्यटन विकासका सुझावहरू
पर्यटन विधेयक २०८१: आरोही सुरक्षा, फेक रेस्क्यु नियन्त्रण र पर्यटन विकासका सुझावहरू
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको हराइरहेकाे अवस्थामा खोजी जारी, मोटरसाइकल जंगलमा फेला
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको हराइरहेकाे अवस्थामा खोजी जारी, मोटरसाइकल जंगलमा फेला
singel sidbar banner
singel sidbar banner 2