singel post top banner

मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
166 Views
मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालक नियन्त्रणमा
समाचार सारांश
  • गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा मदाने गाउँपालिका– १ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका– १ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

गए राति मदाने गाउँपालिका– १ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको जानकारी अधिकारी सारुले दिए।

ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।

ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
सामाजिक तथा राजनीतिक विवादका बीच साइबर आक्रमणको धम्की: दुर्गा प्रसाईं समर्थित समूहले वेबसाइट ह्याकको दाबी
सामाजिक तथा राजनीतिक विवादका बीच साइबर आक्रमणको धम्की: दुर्गा प्रसाईं समर्थित समूहले वेबसाइट ह्याकको दाबी
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
छठपर्व: प्रकृति, समानता र परम्पराको मेलमा सारा मिथिलाञ्चल उत्साहित
काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?