वीरगञ्ज नाकाबाट पहिलो चार महिनामा रु ३३ अर्बभन्दा बढीका सामान निर्यात
समाचार सारांश
- वीरगञ्ज ।
- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादनहरू निर्यात भएका छन्।
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादनहरू निर्यात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा निर्यात रकम रु १३ अर्ब ६४ करोड मात्रै रहेकोमा यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु अवधिमा मात्रै रु १७ अर्ब ३२ करोड बराबरको भटमासको तेल तथा रु दुई अर्ब ६० करोडको फलफूलको जुस निर्यात भएको छ।
निर्यात वृद्धिले औद्योगिक उत्पादन र बाह्य व्यापार दुवैमा सकारात्मक प्रभाव परेको अधिकारीहरूको भनाइ छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
अमेरिका-इरान तनाव बढ्दै, होर्मुज मार्ग बन्द, सैन्य आक्रमण र बदला लिने चेतावनी
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ९ स्थानीय तहको सहकार्यमा नयाँ चरण
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ट्रेन्डिङ






