singel post top banner

सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
44 Views
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
समाचार सारांश
  • सिराहा ।
  • सिराहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस रोकेर जाँच गरेको थियो। गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको बसमा सवार धनगढीमाई नगरपालिका–७ का २० वर्षीय अजयकुमार यादवको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवको साथबाट १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र एक थान मोबाइल बरामद भएको छ। उनलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय मिर्चैया लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
इजरायल पठाउने भन्दै करोडौँ ठगी: नक्कली मन्त्रिपरिषद् निर्णय देखाएर प्रतिव्यक्ति ६ लाख २० हजार असुली
इजरायल पठाउने भन्दै करोडौँ ठगी: नक्कली मन्त्रिपरिषद् निर्णय देखाएर प्रतिव्यक्ति ६ लाख २० हजार असुली
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
काठमाडौँ महानगरपालिकामा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सात जना विरुद्ध मुद्दा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
गण्डकी प्रदेशमा सवारी चोरीको संख्या घट्दै, खोजी अझै जारी
गण्डकी प्रदेशमा सवारी चोरीको संख्या घट्दै, खोजी अझै जारी
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?