singel post top banner

डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा

belwo post title ad banner
विजय सिंह विजय सिंह
बिहिबार, फाल्गुन २८, २०८२
178 Views
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
समाचार सारांश
  • लहान।
  •  सूचना प्रविधि क्षेत्रमा सक्रिय नाइट्रा टेक्नोलोजी प्रा.

लहान। सूचना प्रविधि क्षेत्रमा सक्रिय नाइट्रा टेक्नोलोजी प्रा.लि. छोटो समयमै भरपर्दो र विश्वासिलो कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ। वेब होस्टिङ, डोमेन दर्ता, वेबसाइट निर्माण, मोबाइल एप विकास तथा डिजिटल सेवा प्रदान गर्दै आएको कम्पनीले देशभरका ग्राहकहरूको विश्वास जित्दै आफ्नो सेवा विस्तार गरिरहेको छ।

कम्पनीले आधुनिक प्रविधि प्रयोग गर्दै छिटो, सुरक्षित र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको जनाएको छ। विशेषगरी अनलाइन व्यवसाय, समाचार पोर्टल, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थालाई आवश्यक पर्ने प्राविधिक सेवा उपलब्ध गराउँदै आएको कम्पनीका कारण डिजिटल क्षेत्रमा काम गर्नेहरूलाई सहज भएको छ।

कम्पनीका प्रबन्धकका अनुसार ग्राहकको आवश्यकता अनुसार सस्तो, भरपर्दो र दिगो सेवा उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य हो। नयाँ प्रविधि भित्र्याउने, युवा जनशक्तिलाई रोजगारीको अवसर दिने तथा नेपालमै सूचना प्रविधिको विकासमा योगदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।

हाल कम्पनीले नेपालका विभिन्न जिल्ला मात्र नभई विदेशमा रहेका नेपाली ग्राहकहरूलाई समेत अनलाइनमार्फत सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा अझ आधुनिक डाटा सेवा, क्लाउड सेवा तथा साइबर सुरक्षा सम्बन्धी सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

स्थानीय स्तरबाट सुरु भएको नाइट्रा टेक्नोलोजी प्रा.लि. ले सूचना प्रविधि क्षेत्रमा सकारात्मक प्रभाव पार्दै डिजिटल नेपालको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
राष्ट्रियसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ११ मा मतदान हुने
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
विश्वासको मत नपुग्ने निश्चित भएपछि मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै राजीनामा दिने तयारी
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
पर्यटन विधेयकमाथि छलफल: सञ्चारकर्मीलाई बैठकमा प्रवेश निषेध
पर्यटन विधेयकमाथि छलफल: सञ्चारकर्मीलाई बैठकमा प्रवेश निषेध
हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
हेटौँडा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध कडा कारबाहीको चेतावनी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?