पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आचार्य घाइते
समाचार सारांश
- काठमाडौं ।
- पर्वतमा सुक्खा पहिरो खसेर घर पुरिँदा एक जना घाइते भएका छन् ।
काठमाडौं । पर्वतमा सुक्खा पहिरो खसेर घर पुरिँदा एक जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुक्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका छन्।
आज बिहान करिब साढे ५ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा आचार्य घरभित्रै च्यापिएका थिए। उद्धारपछि उनलाई उपचारका लागि म्याग्दीको बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
आचार्यको आँखामाथिको भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
लगातारको वर्षाले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध
रास्वपा सांसद खगेन्द्र सुनारले अनुशासन आयोगलाई बुझाए लिखित जवाफ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व ऊर्जा बजारमा भारी मूल्यवृद्धि
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्याए
ट्रेन्डिङ






