इलाममा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
समाचार सारांश
- इलाम ।
- इलाममा आज बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
इलाम । इलाममा आज बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार देउमाई नगरपालिका–१, चमैताबाट चौरीबजारतर्फ जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट खसेको थियो ।
दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
जेनजी प्रदर्शनपछि भागेका आरोपी ब्राउन सुगर सहित पक्राउ
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
युएई र कतारमाथि इरानको हवाई आक्रमण
७७ वटै जिल्लामा निर्वाचनका लागि तयारी पूर्ण, सुरक्षा व्यवस्था सुनिश्चित
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
नेपाली सेनाको टोलीले बेलायतमा सम्पन्न ‘क्याम्ब्रियन प्यारोल अभ्यास–२०२५’ मा स्वर्ण पदक प्राप्त गरी सम्मानित
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
झापाको कमल गाउँपालिकामा मतदातामाथि आक्रमण, राजनीतिक दबाब र डर फैलिँदै
दाङमा प्लाई उद्योगमा आगलागी
ट्रेन्डिङ






