singel post top banner

हलेसी तुवाचुङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, ज्वाइँ पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १०, २०८३
19 Views
हलेसी तुवाचुङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते, ज्वाइँ पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्।

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका छन्।

प्रहरीका अनुसार दशैं मनाउन ससुराली आएका राईले परिवारका सदस्यहरूमाथि आक्रमण गरेका हुन्। घाइते हुनेमा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू स्यामाउन राई, ससुरा नरेन्द्र राई र २५ वर्षीया साली तेनिना राई छन्।

खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार अञ्जना र तेनिनाको अवस्था गम्भीर छ। उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल, दुर्छिम पठाइएको छ। आक्रमणमा प्रयोग गरिएको हतियार र घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
नेपाल राष्ट्र बैंक ऐन संशोधन: सर्वसम्मत निर्णय र आर्थिक सुधारको दिशा
नेपाल राष्ट्र बैंक ऐन संशोधन: सर्वसम्मत निर्णय र आर्थिक सुधारको दिशा
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
सञ्चार मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता
सञ्चार मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता
देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
अमेरिकाको नियन्त्रणमा थिए पाकिस्तानका परमाणु हतियारहरू, पूर्व CIA एजेन्टको ठूलो खुलासा, 26/11 आक्रमणको बारेमा उनले यस्तो भने
अमेरिकाको नियन्त्रणमा थिए पाकिस्तानका परमाणु हतियारहरू, पूर्व CIA एजेन्टको ठूलो खुलासा, 26/11 आक्रमणको बारेमा उनले यस्तो भने
singel sidbar banner
singel sidbar banner 2