singel post top banner

सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, कार्तिक ४, २०८२
189 Views
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
समाचार सारांश
  • सिरहा ।
  • यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

सिरहा । यहाँको मिर्चैया नगरपालिका३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उहाँको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छभने अन्यको मिर्चैयामै उपचार भइरहेको छ।

पीडितका अनुसार १५/२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
मधेसमा ढलिरहेको एमाले सत्ता, जेनजी समूहसँग झड़पले राष्ट्रव्यापी प्रभाव
मधेसमा ढलिरहेको एमाले सत्ता, जेनजी समूहसँग झड़पले राष्ट्रव्यापी प्रभाव
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
इन्डोनेसियामा विनाशकारी बाढी र पहिरोले १००० भन्दा बढीको मृत्यु, अझै २१८ जना बेपत्ता
इन्डोनेसियामा विनाशकारी बाढी र पहिरोले १००० भन्दा बढीको मृत्यु, अझै २१८ जना बेपत्ता
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
सरकारको निर्णय: हप्ताको दुई दिन सरकारी बिदा, चैतदेखि लागू हुने
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
मधेश प्रदेशमा नदीजन्य पदार्थको राजश्व: ६२ करोडभन्दा बढी रकम बक्यौता तिरेनन् पालिकाहरू
मधेश प्रदेशमा नदीजन्य पदार्थको राजश्व: ६२ करोडभन्दा बढी रकम बक्यौता तिरेनन् पालिकाहरू
भारतको लाल किल्लामा विस्फोट: दिल्लीमा भएको सशस्त्र हमला, अनुसन्धान जारी
भारतको लाल किल्लामा विस्फोट: दिल्लीमा भएको सशस्त्र हमला, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?