खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
समाचार सारांश
- चितवन, चैत ९ ।
- खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् ।
चितवन, चैत ९ । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो ।
छावाको नामकरण बाह्रौँ दिनमा गरिने उहाँले जानकारी दिँदै उहाँले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् । रासस
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
भ्रष्टाचार मुद्दा: पूर्व मन्त्री समेत १६ जना विरुद्ध सुनुवाइ पेसी तोकियो
बाराको पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
दाउन्ने सडकमा तीन दिनदेखि सवारी जाम: शीतलहर र निर्माणले जनजीवन अस्तव्यस्त
हवाई दुर्घटना न्यूनीकरण गर्न नेपालमा छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गरिने
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
इन्डोनेसियामा जहाज हादसाको बढ़्दो जोखिम, २४० यात्रु बोकेको जहाज बेपत्ता
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
ट्रेन्डिङ






