singel post top banner

सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ

belwo post title ad banner
महेश सिंह महेश सिंह
आइतबार, पौष २७, २०८२
124 Views
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
समाचार सारांश
  • सिरहा ।
  • सिरहामा प्रहरीले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सिरहा । सिरहामा प्रहरीले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब सवा १२ बजे नवराजपुर गाउँपालिका वडा नं. ५ झाझपट्टीस्थित सडक खण्डमा गरिएको चेकजाँचका क्रममा २२ वर्षीय श्रवनकुमार कामैत पक्राउ परेका हुन्।

प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. २–०१–००२ प १६०८ नम्बरको मोटरसाइकललाई शङ्का गरी रोक्दा, उक्त व्यक्तिले ज्याकेटको खल्तीमा लुकाएको लागुऔषध फेला परेको हो।

इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले कामैतको खानतलासी गर्दा, उनको ज्याकेटको खल्तीमा रहेको स्टिलको बट्टामा लुकाएको अवस्थामा ३९.९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका श्रवनकुमार कामैत सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, कामैतमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीको यो कारबाहीले जिल्ला भरी लागुऔषधका विरुद्धको अभियानलाई थप गति दिएको छ। प्रहरीले यस प्रकारका अवैध कारोबार रोक्नका लागि निरन्तर निगरानी र चेकजाँच अभियान सञ्चालन गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल राष्ट्र बैंकले निर्वाचनका लागि खाता खोल्ने व्यवस्था र निर्देशन जारी
नेपाल राष्ट्र बैंकले निर्वाचनका लागि खाता खोल्ने व्यवस्था र निर्देशन जारी
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?