singel post top banner

सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, मंसिर २५, २०८२
96 Views
सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ
समाचार सारांश
  • काठमाडौँ — सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा ३० वर्षीय फिरोज खानलाई इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।

काठमाडौँ — सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय फिरोज खानलाई इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो।

प्रहरीले बताएको अनुसार, उनले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट’ लेखिएको मोटरसाइकलमा ती नोटहरू लिएर आउँदै थिए। पक्राउ परेका खानलाई जिल्ला कौडेना गाउँपालिका–५ का छपकैयाका हुन्।

प्रहरीले थप अनुसन्धान गरिरहेको र नक्कली नोटसहितको कुराकानी तथा सम्बन्धित व्यक्तिको स्रोतको खोजी भइरहेको जनाएको छ। यस घटनाले नेपाली बजारमा नक्कली नोटको समस्या अझै गहिरो भएको देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुर्खेतमा आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने: मुख्यमन्त्री कँडेल
सुर्खेतमा आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने: मुख्यमन्त्री कँडेल
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?