singel post top banner

धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, फाल्गुन ५, २०८२
186 Views
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
समाचार सारांश
  • धरान ।
  • धरान उपमहानगरपालिका–२० बरडाँडाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।

धरान । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुका तर्फ आउँदै गरेका दुई वटा पिकअप गाडीहरूमा खोजी गर्न गई यस क्रममा ९५५ केजी गाँजा बरामद गर्न सफल भएको हो।

प्रहरी नायब उपरिक्षक भिषणबाबु राईको नेतृत्वमा गएको टोलीले बारा कोल्बी नगरपालिका–८ का सन्दीपकुमार माझीले चलाएको नम्बर बागमती प्रदेश–०१–०२७च ११४३ को पिकअप गाडीबाट ४९५ केजी गाँजा र चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको नम्बर बीएसी ३२३६ को गाडीबाट ४६० केजी गाँजा बरामद गरेको प्रहरी प्रवक्ताका अनुसार हो।

दुवैलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो सफलता प्रहरीको सतर्कता र मेहनतको परिणाम हो, जसले नशा तस्करी नेटवर्कलाई भंग गर्न मद्दत गरेको छ।

यस घटनाले नशा तस्करीको विरुद्धको अभियानलाई थप तागत दिएको छ र समाजमा सुरक्षित वातावरण कायम गर्न प्रहरीको प्रतिबद्धता देखाएको छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
नेकपाको समानुपातिक उम्मेदवार टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?