singel post top banner

धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, मंसिर १६, २०८२
164 Views
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
समाचार सारांश
  • जनकपुरधाम ।
  • सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा अवैध काजु बरामद गरेको छ।

जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा अवैध काजु बरामद गरेको छ। भारतबाट भन्सार छली चोरी–पैठारी गरी ल्याइएको काजु सम्बन्धी गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको ८ नम्बर गण, धनुषाले उक्त सामग्री नियन्त्रणमा लिएको हो।

नगराईन नगरपालिका–२, जटहीस्थित खेतबारीमा लुकाएर राखिएको अवस्थामा १,३७० किलो काजु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद काजुको बजार मूल्य करिब १३ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीको अनुमान छ।

अवैध रुपमा सीमा नाकाबाट नेपाल भित्र्याइएका कारण उक्त काजु आवश्यक प्रक्रिया अनुसार जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा गरिएको पनि जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
आन्ध्र प्रदेशको वेंकटेश्वर मन्दिरमा भगदौडले नौ जनाको मृत्यु, विभिन्न राज्यहरूमा यात्रुहरूको मृत्युको श्रृंखला जारी
कांग्रेसकी सीता थपलियाको डेरासहित तीन घरमा चोरी, चार भारतीय पक्राउ
कांग्रेसकी सीता थपलियाको डेरासहित तीन घरमा चोरी, चार भारतीय पक्राउ
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?