singel post top banner

धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
42 Views
धादिङको गलौदीमा भासिएको पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि खुल्ने सम्भावना
समाचार सारांश
  • धादिङ ।
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी सडकखण्ड शनिबार अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना रहेको सडक विभागले जनाएको छ।

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी सडकखण्ड शनिबार अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना रहेको सडक विभागले जनाएको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडकको अवस्था सामान्य रहेमा अपराह्न ४ बजेसम्म यातायात सञ्चालन गर्न सकिने विभागको अनुमान छ।

विभागले सामाजिक सञ्जालमार्फत स्थानीय निकायसँग छलफलपछि ‘ब्याक कटिङ’को काम सुरु गरिएको जानकारी दिएको छ। “सम्पूर्ण अवस्था सामान्य रहे करिब आठ घण्टामा, अर्थात् अपराह्न ४ बजेसम्म, यातायात सुचारु हुनेछ,” विभागको सूचनामा उल्लेख छ।

यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काम सुरु गर्न नसकिएको पनि विभागले जनाएको छ। गलौदी सडकखण्ड गजुरीनजिक काठमाडौँतर्फ पर्छ। कामको प्रगति र सडकको अवस्थाअनुसार यातायात सञ्चालन हुने समय फरक पर्न सक्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल
नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
बुढीगण्डकीमा बाढी: मनास्लु सर्किटका पर्यटक अलपत्र
बुढीगण्डकीमा बाढी: मनास्लु सर्किटका पर्यटक अलपत्र
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
इलाममा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
इलाममा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?