singel post top banner

नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन ३, २०८३
74 Views
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
समाचार सारांश
  • नवलपरासी — सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले गत राति करिब ११ः५५ बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको करीब ८० लाख ३० हजार रुपैयाँ मूल्यको मोबाइल पार्ट्स बरामद गरेको छ।
  • सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा खोजी गर्दा मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच, स्पिकर लगायतका अवैध सामान फेला परेको हो।

नवलपरासी — सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले गत राति करिब ११ः५५ बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको करीब ८० लाख ३० हजार रुपैयाँ मूल्यको मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा खोजी गर्दा मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच, स्पिकर लगायतका अवैध सामान फेला परेको हो। घटनाको अनुसन्धानका लागि टोलीले अवैध सामानलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको नेतृत्वमा गएको टोलीले लुकाइछिपाइ राखिएको उक्त सामानलाई बरामद गर्न सफल भएको हो। यस घटनाले अवैध मोबाइल पार्ट्सको कारोबार र तस्करीका विरुद्धको प्रतिबद्धता झल्किएको छ। प्रहरीको यो अभियानले अवैध कारोबार रोक्न महत्वपूर्ण कदम भएको बताइएको छ।

प्रहरीले थप अनुसन्धान गर्दै अवैध सामानको स्रोत र तस्करको पहिचान गर्न काम गरिरहेको छ। यसप्रकारका कार्यवाहीले राष्ट्रिय सुरक्षा र आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
२४ घण्टामा देशभर ३१ विपद्का घटना: एक जनाको मृत्यु, १६ घाइते
२४ घण्टामा देशभर ३१ विपद्का घटना: एक जनाको मृत्यु, १६ घाइते
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मधेशमा वन कर्मचारी सरुवामा मनोमानी भएको आरोप, चुरे अभियानको धर्ना
मधेशमा वन कर्मचारी सरुवामा मनोमानी भएको आरोप, चुरे अभियानको धर्ना
सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
नेपालमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक, आर्थिक स्थिरता कायम
नेपालमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक, आर्थिक स्थिरता कायम
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै आन्दोलनको तयारी
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै आन्दोलनको तयारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?