singel post top banner

पदबाट हटाइएपछि निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
14 Views
पदबाट हटाइएपछि निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर
समाचार सारांश
  • काठमाडौं ।
  • पदबाट हटाइएको निर्णय अन्यायपूर्ण भएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । पदबाट हटाइएको निर्णय अन्यायपूर्ण भएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

उनका वकिलहरूले केहीबेरअघि सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि निवेदन दर्ता हुने वा नहुनेबारे निर्णय हुनेछ।

सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। मन्त्रिपरिषद् बैठकले उक्त पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो।

कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। उक्त निर्णयविरुद्ध कार्कीले आफू अन्यायमा परेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट लिएर पुगेका हुन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशमा वन अतिक्रमण: संघीयता पछि पनि समस्या र चुनौतीहरू
मधेश प्रदेशमा वन अतिक्रमण: संघीयता पछि पनि समस्या र चुनौतीहरू
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
सप्तरीमा निषेधाज्ञा र कर्फ्यु पूर्ण रूपमा हटाइयो, शान्ति र सद्भाव कायम
सप्तरीमा निषेधाज्ञा र कर्फ्यु पूर्ण रूपमा हटाइयो, शान्ति र सद्भाव कायम
जनकपुरधाममा आगलागीबाट वृद्ध शिक्षकको मृत्यु
जनकपुरधाममा आगलागीबाट वृद्ध शिक्षकको मृत्यु
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?