singel post top banner

काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आषाढ २९, २०८३
107 Views
काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै
समाचार सारांश
  • काठमाडौं — काठमाडौंमा आत्मदाह गरेको नेपाली युवक गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको जानकारी सार्वजनिक भएको छ।
  • परिवारले घटनाको छानबिनका लागि प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिन तयारी गरेको हो।

काठमाडौं — काठमाडौंमा आत्मदाह गरेको नेपाली युवक गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको जानकारी सार्वजनिक भएको छ। परिवारले घटनाको छानबिनका लागि प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिन तयारी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी र प्रवक्ता पवनकुमार भट्टराईले घटनाको अनुसन्धान सुरु भएको बताएका छन्।

उनका अनुसार, ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी दर्ता हुन्छ। त्यसपछि कानूनी प्रक्रिया अघि बढ्छ। पोस्टमार्टम र शव सद्गद् गर्न प्रहरीमा बुझाउने काम हुन्छ। यदि मुद्दा चलाउन आवश्यक भए सोहीअनुसार कदम चालिन्छ,’ उनले बताए।

गत आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो। महाननर प्रहरीको टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारको क्रममा उनी भोलिपल्ट शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनाको छानबिनका लागि प्रहरीले महाननर प्रहरी र घटनाका प्रत्यक्षदर्शीलाई सोधपुछका लागि बोलाएको थियो। सोधपुछपछि घटना सम्बन्धी विवरण कागजमा लेखेर उनीहरुलाई छाडिएको थियो।

यस घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ। समितिले घटनाको पूर्ण छानबिन र जिम्मेवार व्यक्तिहरुको पहिचानका लागि अनुसन्धान जारी राखेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ
दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य
मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य
सिद्धार्थ राजमार्गको सुरुङमार्ग निर्माण ६५% सम्पन्न, यात्रुका लागि सुरक्षित र छिटो मार्गको सम्भावना
सिद्धार्थ राजमार्गको सुरुङमार्ग निर्माण ६५% सम्पन्न, यात्रुका लागि सुरक्षित र छिटो मार्गको सम्भावना
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान
क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान
कैलालीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
कैलालीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउन नवीन सोच र नेतृत्वको माग गर्नुभयो
राष्ट्रपति पौडेलले नेपाललाई समृद्ध बनाउन नवीन सोच र नेतृत्वको माग गर्नुभयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?