singel post top banner

अमेरिकाबाट कुरियरमा आएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
19 Views
अमेरिकाबाट कुरियरमा आएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी काठमाडौं पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं । अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी काठमाडौं पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । दुवै भारतीय नागरिक हुन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको ब्युरेका डीएसपी जीवन निरौलाले जानकारी दिए । पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
बैतडीमा भीरबाट लडेर निर्वाचन प्रहरी प्रकाश चन्दको निधन
बैतडीमा भीरबाट लडेर निर्वाचन प्रहरी प्रकाश चन्दको निधन
मोरङमा दुई बालिकाको नग्न अवस्थामा मृत्युदेखि बलात्कारसम्मको आशंका, अनुसन्धान जारी
मोरङमा दुई बालिकाको नग्न अवस्थामा मृत्युदेखि बलात्कारसम्मको आशंका, अनुसन्धान जारी
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?