singel post top banner

नेपाली बजारमा सुन तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
13 Views
नेपाली बजारमा सुन तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ।

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
मिथिला क्षेत्रमा दसैँ सुरु: शक्तिपीठमा घटस्थापना, ४० स्थानमा दुर्गा मेला
मिथिला क्षेत्रमा दसैँ सुरु: शक्तिपीठमा घटस्थापना, ४० स्थानमा दुर्गा मेला
ग्यास वितरण अनुगमन: विद्यार्थीहरूलाई ध्यान दिएर ग्यास वितरण गर्न निर्देशन
ग्यास वितरण अनुगमन: विद्यार्थीहरूलाई ध्यान दिएर ग्यास वितरण गर्न निर्देशन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
कोलम्बियामा शक्तिशाली भूकम्प: १८० भन्दा बढीको मृत्यु, उद्धार कार्य जारी
कोलम्बियामा शक्तिशाली भूकम्प: १८० भन्दा बढीको मृत्यु, उद्धार कार्य जारी
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपाली कांग्रेस र एमाले सांसदहरूको संयुक्त मागसहित सर्वोच्च अदालत जाँदै
नेपाली कांग्रेस र एमाले सांसदहरूको संयुक्त मागसहित सर्वोच्च अदालत जाँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?