singel post top banner

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
7 Views
परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेट
समाचार सारांश
  • काठमाडौं ।
  • परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका अवसरमा दुवैबीच आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान भएको थियो। साथै, नेपाल र ईयूबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्य विस्तार गर्ने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
नेपाल धितोपत्र बोर्डका नयाँ अध्यक्ष गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ
नेपाल धितोपत्र बोर्डका नयाँ अध्यक्ष गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
देशभरबाट लागुऔषधसहित १९ जना पक्राउ, भारी मात्रामा हिरोइन, गाँजा र नियन्त्रित औषधि बरामद
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?