singel post top banner

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
16 Views
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
समाचार सारांश
  • काठमाडौं ।
  • डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।

काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।

शनिबार बिहान ६ बजे कारागारबाट ६ कैदी र दुई थुनुवा गरी आठ जना फरार भएका थिए। उनीहरूमध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पक्राउ परेका हुन्।

जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कामीलाई १८ वर्ष कैद सजाय सुनाइएको थियो। उनको अझै १३ वर्ष कैद भुक्तान गर्न बाँकी थियो। रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष बाँकी थियो। पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइँदै छ। फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १८०६ किशोरीलाई खोप लगाइँदै
बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १८०६ किशोरीलाई खोप लगाइँदै
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
स्वास्थ्य आपत्कालीन तयारी सुदृढ गर्न सातै प्रदेशलाई निर्देशन
स्वास्थ्य आपत्कालीन तयारी सुदृढ गर्न सातै प्रदेशलाई निर्देशन
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
काठमाडौंमा ग्यास अभावको समाधान: नेपाल आयल निगमले टेकु कार्यालयबाटै बिक्री सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?