singel post top banner

फेरिचे हेलिकप्टर दुर्घटनामा घाइतेलाई नेपाल मेडिसिटी अस्पताल ल्याइयो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक १८, २०८३
17 Views
फेरिचे हेलिकप्टर दुर्घटनामा घाइतेलाई नेपाल मेडिसिटी अस्पताल ल्याइयो
समाचार सारांश
  • काठमाडौं ।
  • सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ। घाइतेलाई प्रभु हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको हो।

मंगलबार बिहान अवतरणका क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए। दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
एमालेमा युवा र पुराना नेताबीच सन्तुलन मिलाउन योगेश भट्टराईको आग्रह
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?