करदाता प्रोत्साहन उपहार: कात्तिकका पहिलो १५ दिनका विजेता सार्वजनिक, एक जनाले जिते १० लाख रुपैयाँ
- काठमाडौं ।
- सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने उपभोक्ताका कुपन नम्बर सार्वजनिक गरेको छ ।
काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने उपभोक्ताका कुपन नम्बर सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । कार्यक्रममा सार्वजनिक विवरणअनुसार, ४५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् ।
त्यसैगरी, हरेक दिन एक जनालाई प्रदान गरिने एक लाख रुपैयाँको प्रोत्साहन उपहारअन्तर्गत १५ जना उपभोक्ता विजेता बनेका छन् । उनीहरूले जनही एक लाख रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । कात्तिक महिनाको पहिलो १५ दिनमा उपहार जित्ने विजेताहरूको विवरण यस प्रकार छः
यहाँ विजेताको सूची र कुपन नम्बर राख्नुहोस्

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






