singel post top banner

सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, भाद्र २३, २०८३
17 Views
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
समाचार सारांश
  • सिरहा — सशस्त्र प्रहरी बल, नेपाल नं.
  • ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई थप कडाइ गर्दै अवैध सामान बरामद गर्न सफल भएको छ।

सिरहा — सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई थप कडाइ गर्दै अवैध सामान बरामद गर्न सफल भएको छ। भदौ २२ गते गरिएको जाँचका क्रममा करिब १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको विभिन्न प्रकारका अवैध सामानहरू जफत गरिएको हो।

जफत भएका सामानहरूमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा र इन्धन समावेश छन्। साथै, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी र पानी तान्ने मोटरसमेत बरामद गरिएको छ। यस सम्बन्धमा प्रहरीले भनेको छ कि, बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सिरहा भन्सार कार्यालयमा आवश्यक दस्तुरसहित दर्ता गरिएको छ।

यो अभियान एसपी सुमनजंग थापाको निर्देशनमा सीमा क्षेत्रको निगरानी, गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। प्रहरीले भनेको छ कि, अवैध ओसारपसार नियन्त्रणका लागि थप कडाइका साथ निगरानी र गस्तीहरू जारी रहनेछ। यस कार्यवाहीले सीमावर्ती क्षेत्रको सुरक्षा र कानुनी अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
प्रधानमन्त्री र गृहमन्त्री बीच सुरक्षा रणनीति र तराई–मधेशको वर्तमान अवस्था माथि छलफल
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
सुरक्षा मन्त्री भण्डारीले श्रमिक ठगी विरुद्ध कडा कदम, ‘सिन्डिकेट’ खारेजी र कार्यविधि सुधारको घोषणा
मधेस प्रदेश सरकार संकटमा, कांग्रेस र एमालेको समीकरण आवश्यक, जसपाको निर्णायक भूमिका
मधेस प्रदेश सरकार संकटमा, कांग्रेस र एमालेको समीकरण आवश्यक, जसपाको निर्णायक भूमिका
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
दैलेख युवकको हत्या मामिला: जुनीचाँदे जात्रा हेर्न जांदा जाजरकोटमा जाँदा हत्या, अभियुक्तहरू पक्राउ
दैलेख युवकको हत्या मामिला: जुनीचाँदे जात्रा हेर्न जांदा जाजरकोटमा जाँदा हत्या, अभियुक्तहरू पक्राउ
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?