singel post top banner

नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, माघ १, २०८२
169 Views
नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि आज पहिलो बैठक सुरु भएको छ।

काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि आज पहिलो बैठक सुरु भएको छ। ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा आयोजित यस बैठकमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित भएका छन्।

गत राति सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो। यसमा उपाध्यक्षमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे रहेका छन्।

बैठकको मुख्य एजेण्डा समसामयिक राजनीतिक अवस्था र आगामी प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा निर्णय गर्न रहेको छ। बैठकले निर्णय लिँदै आजै निर्वाचन आयोग जाँदैछ भन्ने जानकारी प्राप्त भएको छ। यस कदमले नेपाली कांग्रेसको आगामी रणनीति निर्धारण र राजनीतिक दिशालाई स्पष्टता दिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु
पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु
नारायणगढ–मुग्लिन सडकमा ओभरटेकिङका कारण दुर्घटना र जाम, ट्राफिक नियम पालना गर्न आग्रह
नारायणगढ–मुग्लिन सडकमा ओभरटेकिङका कारण दुर्घटना र जाम, ट्राफिक नियम पालना गर्न आग्रह
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
प्रदीप ज्ञवालीको प्रतिक्रिया: विद्यादेवी भण्डारीको राजतन्त्र फर्कने भनाइप्रति कटाक्ष
प्रदीप ज्ञवालीको प्रतिक्रिया: विद्यादेवी भण्डारीको राजतन्त्र फर्कने भनाइप्रति कटाक्ष
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री: ऐतिहासिक नियुक्तिपछि अधिकार सुधारको परीक्षा
मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री: ऐतिहासिक नियुक्तिपछि अधिकार सुधारको परीक्षा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?