singel post top banner

अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र १८, २०८३
24 Views
अख्तियारद्वारा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
समाचार सारांश
  • सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  • बिहीबार गरिएको कारबाहीमा यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। बिहीबार गरिएको कारबाहीमा यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

इटहरी वितरण केन्द्रमा कार्यरत सातौँ तहका इन्जिनियर यादवलाई एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडानको लागि सहजीकरण गरिदिएबापत घुस माग गरेको उजुरी आयोगमा परेको थियो। उजुरीको आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई इटहरी उपमहानगरपालिका वडानम्बर ९ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने समयमा यादवको साथबाट ५० हजार रुपैयाँ नगद र स्रोत नखुलेको १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ। उनलाई भदौ १७ गते नियन्त्रणमा लिइएको र थप अनुसन्धान सुरु गरिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्, “पक्राउ परेका यादवमाथि घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ।” अहिले उनले हिरासतमा राखिएको र विस्तृत अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।

यस घटनाले भ्रष्टाचारविरुद्धको अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
औरही नगरपालिकाले अस्थायी र करार कर्मचारीहरूको सम्झौता रद्द गर्न थाले
औरही नगरपालिकाले अस्थायी र करार कर्मचारीहरूको सम्झौता रद्द गर्न थाले
रुकुम पश्चिम सुर्खेतको जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
रुकुम पश्चिम सुर्खेतको जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा
मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?