singel post top banner

बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ २६, २०८२
100 Views
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
समाचार सारांश
  • काठमाडौं ।
  • नेपालको बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

काठमाडौं । नेपालको बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले वृद्धि भई ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो। यसअघि आइतबार यसै प्रकारको सुन तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।

महासंघका अनुसार, सोमबार चाँदीको मूल्य पनि थप बढ्दै तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। आइतबार यसै क्रममा चाँदीको मूल्य तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यवृद्धिले नेपाली बजारलाई प्रभाबित गरेको जनाएको छ। विश्वव्यापी बजारमा सुन र चाँदीको मूल्यबृद्धि भएको कारणले नेपाली बजारमा पनि मूल्य वृद्धि भएको हो। यसले सुन र चाँदीका ग्राहक र व्यवसायीलाई प्रभावित बनाएकोछ।

यस वृद्धि संगै, बजारका विश्लेषकहरूले भनेका छन् कि अन्तर्राष्ट्रिय बजारको प्रभावले आगामी दिनहरूमा पनि मूल्यमा थप वृद्धिको सम्भावना रहेको छ। ग्राहकहरूलाई यसबारे सचेत रहन सुझाव दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?