singel post top banner

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा

belwo post title ad banner
महेश सिंह महेश सिंह
आइतबार, माघ ११, २०८२
198 Views
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
समाचार सारांश
  • सिमरा – बारा क्षेत्र नं.
  • ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारीले आज उज्यालो नेपाल पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

सिमरा – बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारीले आज उज्यालो नेपाल पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै स्वागत गरे।

कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले भने, “रास्वपाले जनमुखी नभई धनी वर्गको पक्षपाती पार्टी बनाएको छ। यसले जनताको वास्तविक समस्या उठाउन सकिरहेको छैन।” उहाँले सामाजिक सञ्जालमा मात्रै देश विकास सम्भव छैन भन्दै, व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्न आवश्यक रहेको जोड दिए।

अधिकारीले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँग मिलेर काम गर्ने पार्टी भएको बताएका छन्। “म यस पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निभाउनेछु,” उनले भने।

पार्टी अध्यक्ष घिसिङले भने, “उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्छ। देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक छ।” उहाँले अधिकारीको पार्टी प्रवेशले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।

यस कदमले उज्यालो नेपाल पार्टीलाई थप बलियो बनाउन र आगामी राजनीतिक अभियानहरूमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।
लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन
प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
सभामुख अर्यालले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन
सभामुख अर्यालले संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?