singel post top banner

सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली

belwo post title ad banner
विजय सिंह विजय सिंह
आइतबार, मंसिर १४, २०८२
194 Views
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
समाचार सारांश
  • सिरहा — प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही, सन्तुलित र न्यायसंगत रहेको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ।
  • र्‍यालीमा सहभागीहरूले प्रधानमन्त्री कार्कीले राष्ट्रहित, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्षमा स्पष्ट अभिव्यक्ति दिएको भन्दै समर्थनमा नाराबाजी गरेका थिए।

सिरहा — प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही, सन्तुलित र न्यायसंगत रहेको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ।

र्‍यालीमा सहभागीहरूले प्रधानमन्त्री कार्कीले राष्ट्रहित, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्षमा स्पष्ट अभिव्यक्ति दिएको भन्दै समर्थनमा नाराबाजी गरेका थिए। सहभागीहरूले गोलबजारका मुख्य सडक परिक्रमा गर्दै शान्तिपूर्ण ढङ्गले आफ्नो धारणा सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

संगठनका प्रतिनिधिहरूका अनुसार, र्‍यालीको मुख्य उद्देश्य प्रधानमन्त्री कार्कीले दिएको राष्ट्रियतामुखी मन्तव्यप्रति ऐक्यबद्धता जनाउनु र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु रहेको छ। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले देशमा सद्भाव र एकताको सन्देश दिएको दाबी पनि गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
बडादसैँ २०८३: सशस्त्र प्रहरी बलको निशान, मौलो तथा कोत पूजा सम्पन्न
चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
सर्वोच्चले पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी
सर्वोच्चले पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
सर्वोच्चको आदेश नआएसम्म बजेट प्रक्रिया रोक्न सुदूरपश्चिम सरकारसँग कांग्रेसको माग
singel sidbar banner
singel sidbar banner 2