आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
समाचार सारांश
- तनहुँ, चैत १४ ।
- तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ ।
तनहुँ, चैत १४ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् । रासस
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
स्थानीय तहले महिला तथा बालिका हिंसा न्यूनीकरणका लागि नीति र कानुन निर्माण गर्दै
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको घटनामा कारबाही प्रक्रिया शुरू गरे
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि प्रिय क्लास छुटेको स्वीकार
नेपाली स्वदेशी ब्रान्डको उदय: विदेशी उत्पादनलाई कडा चुनौती दिँदै
ट्रेन्डिङ






