रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
समाचार सारांश
- रत्ननगर, चैत ३ ।
- रत्ननगर नगरपालिका वडा नम्बर १२ का भूमिहीन सुकुम्बासीले आज जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।
रत्ननगर, चैत ३ । रत्ननगर नगरपालिका वडा नम्बर १२ का भूमिहीन सुकुम्बासीले आज जग्गाधनी पूर्जा प्राप्त गरेका छन्
। लामाे समयसम्म बसाेबास गर्दै आएका मध्य आज १ सय २३ भूमिहीन दलित तथा सुकुम्बासीले धनीपूर्जा प्राप्त गरेका हुन् । भूमि व्यवस्था,सहकारी तथा गरिवीनिवारण मन्त्री कलराम अधिकारीकाे प्रमुख उपस्थितमा पूर्जा वितरण भएकाे हाे ।
पूर्जा वितरण अघि बाजागाजा सहित स्वागत गरिएकाे
कार्यक्रममा अतिथिका रुपमा केन्द्रीय भूमि आयाेगका अध्यक्ष हरिप्रसाद केसी , जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, भूमि आयाेग चितवनका अध्यक्ष इमानसिँ लामा, रत्ननगरका प्रमुखउपप्रमुख सहितका नेतृत्वको उपस्थिति रहेकाे थियाे ।
आजै भरतपुर महानगरपालिका ११ का दलित तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण हुने कार्यक्रम रहेकाे भरतपुर महानगरपालिका वडा नम्वर ११ का अध्यक्ष कमलबहादुर मल्लले बताएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लोकतन्त्रमा नागरिकको गौरव र समानताको महत्त्व व्यक्त गरे
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ३७ अर्ब ७० करोड, बहिष्कार र बहसका बीच सार्वजनिक
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्यो, अब वैशाख २१ देखि
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
ट्रेन्डिङ






