singel post top banner

आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, फाल्गुन २३, २०८१
309 Views
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन शुक्ल पक्षको अष्टमी तिथि।
  • गोरखकाली पूजा।

आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मार्च ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर जित्नुपर्नेछ। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : राजनीतिक क्षेत्रमा देखिएका समस्याको समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

मिथुन : आफ्नै बोलीले पश्चाताप हुने खतरा छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : आज तपाईंको राशिमा शुभ ग्रहको बहुमत छ। समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। कर्मचारी हुनुहुन्छ भने राज्यको बढुवा खान पाइनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। नियमित औषधी छुटेमा स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

मकर : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिनो पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : तीन पटक सोचेर बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेकाले सञ्चित धन खर्च हुनेछ। सामाजिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा अग्रणी राष्ट्रिय स्वतन्त्र पार्टी, मत गणना जारी
प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा अग्रणी राष्ट्रिय स्वतन्त्र पार्टी, मत गणना जारी
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?