singel post top banner

आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, फाल्गुन २६, २०८१
228 Views
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि।
  • आमलकी एकादशी व्रत।

आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि। आमलकी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालीन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

मिथुन : दिन राम्रो छ। धन आर्जन हुनेछ। साथीको साथ र सहयोग बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज तपाईंका लागि शुभग्रहको बहुमत रहेको छ। जमिन सम्बन्धी कारोबार गरेमा नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा, अर्चन आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

धनु : तपाईंका लागि आजको दिन सामान्य रहेको छ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछन्। धार्मिक कार्यका सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सानातिना कुरामा धेरै रिस उठ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। साथीसँग सहकार्य गरेर लगानी गर्नु उचित हुनेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। हरेक क्षेत्रमा धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।

 

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भरतपुर महानगरपालिकाको प्रमुख दाहाललाई नेकपाले चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
भरतपुर महानगरपालिकाको प्रमुख दाहाललाई नेकपाले चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
हेटौँडा सडक विस्तार कार्य सर्वोच्च आदेशले स्थगित, घरधनीहरूलाई व्यवस्थापनको आश्वासन
हेटौँडा सडक विस्तार कार्य सर्वोच्च आदेशले स्थगित, घरधनीहरूलाई व्यवस्थापनको आश्वासन
प्राकृतिक विपद्सम्बन्धी संसदीय समितिका दुई बैठक आज, भोटेकोशी–कालीगण्डकी करिडोरबारे छलफल
प्राकृतिक विपद्सम्बन्धी संसदीय समितिका दुई बैठक आज, भोटेकोशी–कालीगण्डकी करिडोरबारे छलफल
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो
नेपाली कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?