singel post top banner

प्राकृतिक विपद्सम्बन्धी संसदीय समितिका दुई बैठक आज, भोटेकोशी–कालीगण्डकी करिडोरबारे छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
13 Views
प्राकृतिक विपद्सम्बन्धी संसदीय समितिका दुई बैठक आज, भोटेकोशी–कालीगण्डकी करिडोरबारे छलफल
समाचार सारांश
  • काठमाडौं ।
  • प्राकृतिक विपद्सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई संसदीय विशेष समितिको बैठक आज बस्दै छन्।

काठमाडौं । प्राकृतिक विपद्सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई संसदीय विशेष समितिको बैठक आज बस्दै छन्। एउटा बैठक अहिले जारी छ भने अर्को दिउँसो १ बजे सुरु हुने कार्यक्रम छ।

सिंहदरबारमा जारी भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिसँग छलफल भइरहेको छ। नेपाली कांग्रेसका कृष्ण पौडेलको नेतृत्वमा रहेको यो समिति राष्ट्रिय सभाअन्तर्गतको हो।

यसैगरी, प्रतिनिधि सभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को बैठक पनि आज बस्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली सभापति रहेको समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ। दुवै समितिले प्राकृतिक विपद्, जलवायु परिवर्तन र प्रभावित करिडोर तथा क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन र छलफल गर्दै आएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

म्याग्दीको प्रदेश अस्पताल बेनीमा शल्यक्रियाकाे सेवा संचालनले स्थानीयलाई राहत
म्याग्दीको प्रदेश अस्पताल बेनीमा शल्यक्रियाकाे सेवा संचालनले स्थानीयलाई राहत
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
प्रहरीको भूमिकामाथि प्रश्न, गरुडामा पेट्रोलपम्पमा आक्रमण र लुटपाटको घटना
प्रहरीको भूमिकामाथि प्रश्न, गरुडामा पेट्रोलपम्पमा आक्रमण र लुटपाटको घटना
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?