singel post top banner

कुलमान घिसिङ बर्खास्त

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
748 Views
कुलमान घिसिङ बर्खास्त
समाचार सारांश
  • काठमाडाैं, चैत ११ ।
  • सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ ।

काठमाडाैं, चैत ११ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए ।

पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

उर्जा व्यवस्थापनमा निपूर्ण मानिने घिसिङको पदावधि आगामी साउनमा सकिँदैथ्यो । तर सरकारले उनलाई अन्यायपूर्वक हटाएको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत बिना भित्तेपात्रो प्रकाशनमा एक लाखसम्म जरिवाना
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत बिना भित्तेपात्रो प्रकाशनमा एक लाखसम्म जरिवाना
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
सर्लाहीमा निर्वाचन सुरक्षा तयारी: मतदान स्थलहरूको स्थलगत निरीक्षण सुरु
सर्लाहीमा निर्वाचन सुरक्षा तयारी: मतदान स्थलहरूको स्थलगत निरीक्षण सुरु
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?