singel post top banner

सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

belwo post title ad banner
महेश सिंह महेश सिंह
आइतबार, मंसिर १४, २०८२
205 Views
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
समाचार सारांश
  • सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
  • घटना आज आइतबार बिहान करिब ३:२० बजे भएको प्रहरीले जनाएको छ।

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

घटना आज आइतबार बिहान करिब ३:२० बजे भएको प्रहरीले जनाएको छ। पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल गागनमा एकआपसमा ठोक्किएका थिए।


२५ वर्षीय युवकको मृत्यु

दुर्घटनामा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमर गम्भीर घाइते भएका थिए। उनीलाई स्थानीयले उद्धार गरी दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याएका थिए। तर उपचारका क्रममा बिहान ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मृतक महेश मोटरसाइकलका चालक थिए।


एकजना गम्भीर घाइते, बिराटनगरतर्फ रेफर

सोही दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन्। उनी दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि अवस्था जटिल देखते आज बिहान ६:५५ बजे बिराटनगरतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ।


घटना क्षेत्र र प्रहरीको प्रतिक्रिया

दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट करिब ३ किलोमिटर पश्चिममा र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा पर्ने प्रहरीले जानकारी दिएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा बस चालक र प्रत्यक्षदर्शीहरूको अभिव्यक्ति संकलन गरिएको छ। प्रहरीले दुबै सवारीसाधन नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
आजको खेलमा टस जितेर चितवनविरुद्ध बलिङ्ग गर्दै लुम्बिनी लायन्स
आजको खेलमा टस जितेर चितवनविरुद्ध बलिङ्ग गर्दै लुम्बिनी लायन्स
बारा: पहिलो पटक पाँचवर्षीय आवधिक योजना तर्जुका लागि सुझाव सङ्कलन सुरु
बारा: पहिलो पटक पाँचवर्षीय आवधिक योजना तर्जुका लागि सुझाव सङ्कलन सुरु
मनाङको हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो
मनाङको हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो
डिजिटल माध्यमबाट प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक, नयाँ प्रविधि प्रयोगमा
डिजिटल माध्यमबाट प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक, नयाँ प्रविधि प्रयोगमा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
कैलालीमा हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
कैलालीमा हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?