singel post top banner

बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, मंसिर ६, २०८२
314 Views
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
समाचार सारांश
  • बाराको सिमरा क्षेत्रमा निरन्तर तनाव सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ।
  • बुधबारदेखि शुरू भएको घटनाको संवेदनशीलता, स्थानीय सुरक्षा अवस्था तथा राजनीतिक तनावलाई व्यवस्थापन गर्न उनलाई तत्काल काठमाडौं झिकाइएको स्रोतहरू बताउँछन्।

बाराको सिमरा क्षेत्रमा निरन्तर तनाव सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ। बुधबारदेखि शुरू भएको घटनाको संवेदनशीलता, स्थानीय सुरक्षा अवस्था तथा राजनीतिक तनावलाई व्यवस्थापन गर्न उनलाई तत्काल काठमाडौं झिकाइएको स्रोतहरू बताउँछन्।

यससँगै बारामा खाली भएको नेतृत्व पदमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ। कुन्वरले चाँडै बाराको समग्र सुरक्षा जिम्मेवारी सम्हाल्नेछन्।

यता, धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ भने धादिङमै एसपी सुमीत खड्कालाई नयाँ प्रहरी प्रमुखका रूपमा नियुक्त गरिएको छ।

सिमरा क्षेत्रमा अशान्ति : जेनजी अभियानको प्रदर्शनमा आक्रमण

बारामा हालको सुरक्षा संवेदनशीलता बढ्नुका मुख्य कारणमध्ये सिमरामा भएको विवाद प्रमुख रुपमा देखिएको छ। जेनजी अभियानको प्रदर्शनको क्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताले आक्रमण गरेको आरोप लागेपछि स्थितिले उग्र रूप लिएको हो।
आक्रमणपश्चात धरपकड, विरोध प्रदर्शन र झडपका घटनाहरू दोहोरिएपछि सिमरा क्षेत्र निरन्तर अशान्त बनेको प्रहरीले जनाएको छ।

यसै घटनापछि स्थानीय प्रशासन र केन्द्रले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेतृत्व तहमा तात्कालिक सरुवा र फेरबदल गरेको बुझिएको छ।

थप विवरण र प्रतिक्रियाहरू क्रमशः आउँदैछन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
सुनको मूल्य नयाँ ऐतिहासिक रेकर्ड कायम, चाँदीको मूल्य समेत बढ्यो
सुनको मूल्य नयाँ ऐतिहासिक रेकर्ड कायम, चाँदीको मूल्य समेत बढ्यो
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
जेनजी प्रदर्शनपछि भागेका आरोपी ब्राउन सुगर सहित पक्राउ
जेनजी प्रदर्शनपछि भागेका आरोपी ब्राउन सुगर सहित पक्राउ
हेटौंडाका उपमहानगर प्रमुख मीनाकुमारी लामालाई बलात्कार धम्की र महिला सुरक्षा चुनौती: महिलामैत्री सहर निर्माणका प्रयासहरू जारी
हेटौंडाका उपमहानगर प्रमुख मीनाकुमारी लामालाई बलात्कार धम्की र महिला सुरक्षा चुनौती: महिलामैत्री सहर निर्माणका प्रयासहरू जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?