singel post top banner

प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
227 Views
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
समाचार सारांश
  • प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोलनको क्रममा दरबारमार्गबाट लुटिएका गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौँको कपनमा बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका छन्।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले जेनजी आन्दोलनको क्रममा दरबारमार्गबाट लुटिएका गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौँको कपनमा बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर रहेका छन्।

प्रहरीले शुक्रबार राति नरेफाँट क्षेत्रमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका गिरीलाई नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका क्रममा उनको साथबाट प्रहरीले लुटिएको तीन थान गोली फेला पारेको छ। गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुल्न आएको हो। उनीहरूको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको दुई थान गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?