singel post top banner

जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, मंसिर ४, २०८२
156 Views
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
समाचार सारांश
  • काठमाडौं — स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावलाई आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन्।
  • जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो।

काठमाडौं — स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावलाई आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो। तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएको थियो।

जेनजी अगुवा उपाध्यायका अनुसार, वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ। युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप लगाएका छन्। उनी हालसम्म फरार छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?