singel post top banner

गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
166 Views
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
समाचार सारांश
  • गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा उभिएका समूहलाई संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न छलफलपछि रासससँग कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा उभिएका समूहलाई संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न छलफलपछि रासससँग कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन्।

गृहमन्त्री अर्यालले भने, “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। सडकमा जानु जरुरी छैन।” उहाँले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हस्तक्षेप नहुने कुरामा पनि जोड दिनुभयो।

अर्का भनाइमा, “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन। विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,” उहाँले भन्नुभयो।

बालुवाटारमा सम्पन्न सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण भएको जानकारी दिँदै उहाँले सुरक्षा अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको वातावरण बनाउन सरकार केन्द्रित रहेको स्पष्ट गर्नुभयो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रियसभा सदस्यको निर्वाचन: मतदान सुरु, १७ पदका लागि दौडधूप जारी
राष्ट्रियसभा सदस्यको निर्वाचन: मतदान सुरु, १७ पदका लागि दौडधूप जारी
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट : ३३ अर्ब रुपैयाँको योजना, सांसदलाई विशेष रकम, विकास योजनामा नयाँ व्यवस्था
गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट : ३३ अर्ब रुपैयाँको योजना, सांसदलाई विशेष रकम, विकास योजनामा नयाँ व्यवस्था
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?