singel post top banner

भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, पौष २, २०८२
261 Views
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
समाचार सारांश
  • जनकपुरधाम — भारत र नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भारत-नेपाल सहकार्य विषयक गोलमेज छलफल सफलतापूर्वक सम्पन्न भएको छ।
  • यो कार्यक्रमले दुई देशका उद्यमीहरू, युवा व्यवसायीहरू र प्रविधि क्षेत्रका प्रतिनिधिहरूलाई नजिक ल्याउने महत्वपूर्ण भूमिका खेल्यो।

जनकपुरधाम — भारत र नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भारत-नेपाल सहकार्य विषयक गोलमेज छलफल सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रमले दुई देशका उद्यमीहरू, युवा व्यवसायीहरू र प्रविधि क्षेत्रका प्रतिनिधिहरूलाई नजिक ल्याउने महत्वपूर्ण भूमिका खेल्यो।

महावाणिज्य दूतावास (वीरगञ्ज) र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज र जनकपुरधाम शाखाहरूको संयुक्त प्रयासमा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबीचको सहकार्यलाई प्रविधि र स्टार्टअप क्षेत्रमा थप सुदृढ बनाउन यस्ता संवादहरू अत्यन्त आवश्यक भएको बताए। उनले भने, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि र आईटी सक्षम सेवामा भारतले हासिल गरेको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यन्त लाभदायक हुने विश्वास व्यक्त गरे।”

यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञानको आदानप्रदान, साझेदारी र नयाँ लगानीका अवसरहरू खोल्ने अपेक्षा गरिएको छ। भारत-नेपालबीचको आर्थिक र प्राविधिक सहकार्यलाई थप प्रभावकारी बनाउन यस्तो पहलले मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यो संवादले दुवै देशका उद्यमी, प्रविधि विशेषज्ञ र नीति निर्माताहरूलाई नजिक ल्याएर क्षेत्रीय समृद्धि र आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस प्रकारका छलफल र सहकार्यले भारत र नेपालबीचको मित्रता र आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम बन्ने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रसुवा निर्वाचन २०८०: मतदान स्थल र केन्द्र निर्धारण, सुरक्षा र सजिलोताका लागि व्यवस्था
रसुवा निर्वाचन २०८०: मतदान स्थल र केन्द्र निर्धारण, सुरक्षा र सजिलोताका लागि व्यवस्था
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रास्वपा ले नेताहरूको विभागीय जिम्मेवारी परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षकको रकम लुट: चालक मुकेश विकको मास्टरमाइन्ड भूमिका खुल्यो
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षकको रकम लुट: चालक मुकेश विकको मास्टरमाइन्ड भूमिका खुल्यो
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यकामा प्रचार अभियान चलाउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यकामा प्रचार अभियान चलाउँदै
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?